मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङमा सुकुम्बासीको प्रदर्शन, डोजर आतंक अन्त्य गर्न माग

deshsanchar.com · Thu Apr 30 16:09:41 GMT 2026

दाङ – काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनापछि त्यसको प्रभाव दाङमा पनि देखिन थालेको छ। सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित बसोबासी क्षेत्रमा त्रास फैलिएको भन्दै राप्ती गाउँपालिका स्थानी बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)