मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एमआरपी र भन्सार कडाइका कारण काँकरभिट्टा नाका सुनसान, राजस्व संकलन प्रभावित

deshsanchar.com · Thu Apr 30 14:15:03 GMT 2026

झापा – पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालय केही दिनदेखि सुनसानजस्तै बनेको छ। सरकारले आयात गरिने तरकारी तथा प्याकेजिङका सामानहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने नियममा कडाइ गरेपछि यो अवस्था सिर्जना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)