रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
barnanmedia.com · Tue Jul 07 21:35:00 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संशोधित विधानलाई लिएर गम्भीर प्रश्न उठेको छ ।
खासगरी सभापतिको निर्देशन पालना नभए संसदीय दलको नेता पदमुक्त हुने प्रावधानलाई लिएर गम्भीर प्रश्न उठेको हो । असार(७–१२)सम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले पारित गरेको चौथो संशोधित विधानको ११(क) मा पार्टी सभापतिको काम, कर्तव्य र अधिकार अन्तर्गत संसदीय दलसँगको समन्वय गर्ने व्यवस्था राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)