कारागारबाट फरार महिला पक्राउ
onlinekhabar.com · Tue Jun 16 12:00:10 GMT 2026

२ जेठ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका महिला कैदीबन्दी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ कि ४८ वर्षीया रमा चौलागाईं छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ