चार वर्षे स्नातक तहको ट्रान्सक्रिप्टको आवेदन अनलाइनबाट
onlinekhabar.com · Tue Jun 16 11:56:37 GMT 2026

२ असार, काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने चार वर्षे स्नातक तह अन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट लिन आनलाइनबाट आवेदा दिने व्यवस्था गरिएको छ ।
१ साउन २०८३ देखि भौतिक रूपमा आवेदन निलिइने कार्यालयले सूचना जारी गरेर भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)