स्वास्थ्य बीमा दाबीको थप ९१ करोड १८ लाख निकासा गर्ने तयारी !
arthasarokar.com · Tue Jun 16 12:03:03 GMT 2026
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)