कास्कीमा ४.१ म्याग्निच्युडको भूकम्प
onlinekhabar.com · Mon Mar 10 23:16:00 GMT 2025

२७ फागुन, काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)