मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

gorkhapatraonline.com · Tue Jun 16 12:11:48 GMT 2026

२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार कैदी ४८ वर्षीया रमा चौलागाई पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौँका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीका अनुसार काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं। ६ बस्ने चौलागाई चेक अनादर मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)