रास्वपा सांसदहरू भन्छन्- बजेट शक्ति केन्द्रको वरिपरि घुम्यो
makalukhabar.com · Tue Jun 16 12:13:24 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले वायु प्रदूषणको भयावह अवस्था र जीर्ण सडक पूर्वाधारका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद पराजुलीले नेपालमा वायु प्रदूषणका कारण वार्षिक करिब २६ हजार नागरिकको ज्यान गइरहेको र अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशत बराबरको क्षति भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)