जेन-जी आन्दोलनमा जेलबाट भागेकी रमा चौलागाईं पक्राउ
nepalpress.com · Tue Jun 16 12:11:47 GMT 2026

काठमाडौं । चेक अनादार मुद्दामा ४ वर्षको कैद भुक्तान गर्नुपर्ने ४८ वर्षीया रमा चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा महिला बन्दी गृह सुन्धाराबाट भागेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ