मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घट्दा महंगिए हवाइ इन्धन र खाना पकाउने ग्यास

barnanmedia.com · Thu Apr 30 21:44:30 GMT 2026

पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटेको छ। शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाएको हो।

पछिल्लो समय इन्धनको मूल्य तीव्र वृद्धि भएपछि सरकारले आलोचना खेप्दै आएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)