मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यातायात पूर्वाधार : वीरगञ्जका सम्भाव्यता उपयोगको आधार

abhiyandaily.com

वीरगञ्ज । उत्पादन तथा आपूर्तिको मुख्य केन्द्र वीरगञ्जको सम्भाव्यताको अधिक उपयोगका लागि यो क्षेत्रमा यातायातका पूर्वाधार प्रभावकारी बनाइनुपर्नेमा सरोकारका पक्षको मतैक्य छ । वीरगञ्जका उद्यमी व्यापारीले आसपासका क्षेत्रमा निर्माणाधीन र प्रस्तावित आधा दर्जन यातायात पूर्वाधारलाई चाँडो पूर्णता दिनुपर्ने बताएका हुन् ।

वीरगञ्जमा आयात निर्यात कारोबार परिमाणका आधारमा देशैकै मुख्य नाका, रेल सेवा जोडिएको एकमात्र सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकीसहित तीनओटा भन्सार कार्यालयलगायतका व्यापार सहजीकरणका पूर्वाधार छन् । यातायातका सरोकारहरू अपेक्षित रूपमा विस्तार हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका यातायात तथा पारवहन समितिका संयोजक अशोकुमार टेमानीको बुझाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)