मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्धिक चोरीका आरोपीलाई सम्मान दिन लगाएर प्रधानमन्त्रीलाई विवादमा पार्ने को हो?

barnanmedia.com · Mon Mar 10 23:13:27 GMT 2025

अन्य मुलुकमा बौद्धिक सम्पत्तिको चोरीलाई गम्भीर फौजदारी कसुर मानिन्छ । यस्तो चोरीको आरोप लागेपछि धेरै प्राज्ञहरुको व्यावसायिक जीवन नै धरापमा परेको छ । तर नेपालमा भने छानीछानी यस्तै व्यक्ति सम्मानित र पुरस्कृत हुन्छन् । तिनीहरू नै उच्च पदमा पुग्छन् र आदर्श गफ छाँट्छन् ।

सोमबार निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनको कार्यक्रममा यस्तै दृश्य देखियो । जहाँ प्रधानमन्त्रीका हातबाट प्याब्सनका पूर्वअध्यक्षहरुलाई सम्मान दिने कार्यक्रम पनि राखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)