मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हेइटीका प्रधानमन्त्री 'हत्याको प्रयासबाट जोगिए'

bbc.com · Tue Jan 04 00:59:18 GMT 2022

शनिवार देशको स्वतन्त्रता दिवस समारोहका क्रममा बन्दुकधारीहरूले हेइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई मार्ने प्रयास गरेको अधिकारीहरूले जनाएका छन्।

उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)