इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबीच भेटवार्ता
nepalnews.com · Sat May 23 16:48:15 GMT 2026
इरान । इरानका विदेश मन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको शनिबार बताइएको छ। दुई नेताबीच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तनाव कम गर्न कूटनीतिक प्रयासबारे शुक्रबार राति छलफल भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी जनरल मुनिरबीच भएको बैठकलाई पश्चिम एसिया तनाव कम गर्ने जारी अन्तिम प्रयास मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)