भदौ २४ गते ध्वस्त भएका भाटभटेनी ठडिए, उठ्यो नेपालीरिका पनि
ratopati.com · Tue Sep 08 11:26:24 GMT 2026

विराटनगर । अघिल्लो वर्षको भदौ २४ गतेको जेनजी आन्दोलनमा देशभरका केही निजी क्षेत्रका व्यापारिक भवनहरू निशानामा परे । त्यसक्रममा कोशी प्रदेशको विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेको भाटभटेनी सुपरमार्केट पनि ध्वस्त भएको थियो ।