सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित
nepalbahas.com · Tue Jun 16 12:14:13 GMT 2026

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित
२ असार, दार्चुला । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)