ड्राबाडङ हृयाकिङ प्रकरणः चन्द्र ढकालको कम्पनी पनि सीआइबी छानबिनमा
barnanmedia.com · Thu Apr 30 23:08:19 GMT 2026

ह्याकर प्रयोग गरी सरकारी ठेक्काहरू हत्याएको घटनामा सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारी तथा अनलाइन प्रणाली सञ्चालनको जिम्मेवारी पाएको आइटी कम्पनी समेत छानबिनमा तानिएका छन् ।
कर्मचारीको मिलेमतो र आइटी कम्पनीको सहयोगबिना यसरी बोलपत्रको अनलाइन प्रणालीमा अनाधिकृत पहुँच सम्भव नभएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अधिकारी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)