नदीजन्य पदार्थ ठेक्कामा भ्रष्टाचार : बडीकेदार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष प्रशासन प्रमुख र ठेकेदार लगायत ८ जना विरुद्ध मुद्दा
arthadabali.com · Tue Jun 16 12:21:13 GMT 2026

काठमाडौं/ डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा राजस्व संकलनसम्बन्धी ठेक्कामा अनियमितता भएको छ ।
सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा पूर्व जनप्रतिनिधि, कर्मचारी तथा निर्माण व्यवसायीसहित ८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा हालेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)