राष्ट्रिय बुद्धिचालमा रुपेश र कृतिसराको अग्रता
gorkhapatraonline.com · Tue Jun 16 12:23:36 GMT 2026

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन पाँच चरणसम्मका खेलमा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५ अङ्कका साथ अग्रता लिनुभएको छ ।
४६औँ चेस ओलम्पियाड छनोट स्पर्धामा एफएम रुपेश उपाधि जोगाउने तयारीमा हुनुहुन्छ । रुपेशले चौथो चरणमा कमल श्रेष्ठलाई अनुभवीय चाल चल्दै माथ गर्नुभयो । पाँचौ खेलमा कडा प्रतिद्वन्द्वी रिसोन थापासँग बराबरी खेल्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)