जेनजी आन्दोलनले 'खरानी' बनाएको देशको तीन खम्बा
ukeraa.com

१ दिन अघि
गत वर्षको भदौ २३ गते बिहान ९ बजे आसपास काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताका युवायुवतीहरू स्वतःस्फूर्त जम्मा भए। उनीहरूको सामूहिक माग थियो— तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हट्नुपर्ने तथा बढ्दो भ्रष्टाचार र अव्यवस्थाको अन्त्य हुनुपर्ने।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)