मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फ्रान्सलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना च्याम्पियन

nepalipatra.com · Sun Dec 18 11:44:47 GMT 2022

काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार कतारको लुसाइल रंगशालामा सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा फ्रान्सलाई ४ २ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारित समयसम्म खेल ३-३ को बराबरी भएपछि खेल टाईब्रेकरमा गएको हो ।

अर्जेन्टिनाको तर्फबाट मेसी, पाब्लो डिबाला, पेरेडेज र मोन्टियलले गोल गरे । फ्रान्सका लागि एम्बाप्पे र जेरोनिमो रुलीले मात्र गोल गरे भने कोमान र चोउमेनीले पेनाल्टी मिस गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)