प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
barnanmedia.com · Wed Nov 12 23:05:53 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् ।
बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)