गर्मीका कारण विरामी परे विद्यार्थी
gorkhapatraonline.com · Fri Jun 05 11:37:24 GMT 2026

एक साता यता बढेको गर्मीका कारण विद्यार्थी बिरामी परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा १८ मा रहेको जनता संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी बिरामी परेका छन् ।
जनता संस्कृत माध्यमिक विद्यालयका शिक्षक शङ्कर आचार्यका अनुसार बिहीवारदेखि विद्यार्थी बिरामी परेका हुन् । बिहीबार सात जना बिरामी परेका थिए भने शुक्रबार पाँच जना विद्यार्थी बिरामी परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)