भेप प्रकरणमा मुछिएका नासु रेवन्त खड्कालाई थुनामा राख्न विशेष अदालतको आदेश
onlinekhabar.com · Fri Jun 05 11:28:18 GMT 2026

२२ जेठ, काठमाडौं । विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ ।
सुटकेशमा विद्युतिय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
भन्सार विभाग
काठमाडौँ