मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकार बनेपछि कसरी काम गर्दैछ ‘हेलो सरकार’ ?

kathmandupati.com · Tue Jun 16 12:35:05 GMT 2026

काठमाण्डु – सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्‍याई तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको ‘हेलो सरकार’ प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्वपूर्ण औजारका रूपमा स्थापित हुँदै गएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमा नागरिकको पहुँच विस्तार भएसँगै उजुरी तथा गुनासोको संख्या उल्लेख्य रूपमा बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)