धवलदाइ मेरो ‘गार्जिएन’ हो, हामी एक भयौं : दुर्गा प्रसाईँ
nepalpress.com · Fri Jun 05 11:32:19 GMT 2026

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईँ र राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाबीच एकता भएको छ । आज एक कार्यक्रमबीच उनीहरूले एकताको घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रसाईँले धवल शमशेर आफ्नो अभिभावकजस्तो रहेको बताए । अब आफूहरू सहयात्रा जुटेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ