तीनै तहमा प्रतिनिधित्व गर्ने दलसँग संवाद गर्दै आयोग
rajdhanidaily.com · Thu Mar 10 23:17:32 GMT 2022
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा भएपछि भएका प्रगति र आगामी रणनीति’bout छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।
स्थानीय तह निर्वाचन घोषणा भएको २४ फागुनमा एक महिना पुगेको छ । आयोगले सो अवधिमा भएका काम, अबको तयारी र आसन्न निर्वाचनमा दलहरूको भूमिका’bout छलफल गर्न बिहीबार ११ बजेका लागि स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने दलहरूलाई बैठकमा बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)