राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच एकता
shilapatra.com · Fri Jun 05 11:32:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्यागको घोषणा गरेको भोलिपल्टै डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईंबीच सहकार्य गर्ने सहमति भएकाे छ ।
शुक्रबार काठमाडाैंमा एक कार्यक्रमबीच उनीहरूले एकताको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)