एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा सुरु
nagariknews.nagariknetwork.com · Tue Jun 16 12:31:35 GMT 2026

एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी छलफल विराटनगरमा सुरु भएको छ।
सोमबारदेखि सुरु भएको छलफलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको कार्यदलका संयोजक थापासहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)