जनता मावि मधेश प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित
kendrabindu.com · Tue Jun 16 12:39:22 GMT 2026

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जनता माध्यमिक विद्यालय मधेश प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा गुणस्तरीय शिक्षा प्रवाह, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा जनता माविले उक्त सम्मान प्राप्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ