मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिजिट भिसाको दुरुपयोगबाट श्रमिकहरू जोखिममा, रोजगारीको आश्वासनमा विदेश पुगेकाहरू समस्यामा

nepalbahas.com · Tue Jun 16 12:33:34 GMT 2026

भिजिट भिसाको दुरुपयोगबाट श्रमिकहरू जोखिममा, रोजगारीको आश्वासनमा विदेश पुगेकाहरू समस्यामा

२ असार, काठमाडौं। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई भिजिट भिसाको माध्यमबाट विदेश पठाई रोजगारीमा लगाउने नाममा शोषण गरिएको गुनासो बढ्न थालेको छ। सरकारले वैदेशिक रोजगार क्षेत्रमा फ्री भिसा–फ्री टिकटको व्यवस्था कार्यान्वयनमा कडाइ गरेसँगै केही बिचौलिया तथा दलालहरूले वैदेशिक रोजगार प्रक्रियालाई छल्न भिजिट भिसाको प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय