मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न सहमति दिने इरानको सङ्केत

ratopati.com · Sat May 23 17:19:13 GMT 2026

काठमाडौँ । इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भनेका छन् , “हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका (मस्यौदा) तयार पार्नु हुनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)