‘हेलो सरकार’ मा उजुरी र गुनासो व्यवस्थापनमा सुधार
nepalnews.com · Tue Jun 16 12:47:55 GMT 2026

काठमाडौँ। ‘हेलो सरकार’मा उजुरी र गुनासो व्यवस्थापनमा सुधार आएको छ। सेवाप्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याइ तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले हेलो सरकार सञ्चालनमा ल्याइएको हो। अहिले ‘हेलो सरकार’ प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्त्वपूर्ण औजारका रूपमा स्थापित भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित यो विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमा नागरिकको पहुँच विस्तार भएसँगै उजुरी तथा गुनासोको सङ्ख्या पनि बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)