'मेसीलाई जिताउन नाटक गरियो'
lokaantar.com
विश्वकप फुटबलको नकआउट चरणमा साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले लफडा गरेका छन्।
इजिप्टले सुरुवाती दुई गोलको अग्रता बनाएर पनि हार व्यहोर्नु परेपछि प्रशिक्षक हसनले रेफ्री र आयोजकमाथि 'झेल' गरेको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)