३२०० मत गन्न सकियो, पूर्णबहादुर र धनराज जिततर्फ
setopati.com · Wed Dec 15 16:46:00 GMT 2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदतर्फ अहिलेसम्म ३२६७ मत गन्न सकिएको निर्वाचन समितिले जनाएको छ।
अहिलेसम्मको मत परिणामअनुसार पूर्णबहादुर खड्काको अग्रता कायमै छ। खड्काले १४८४ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका धनराज गुरुङले १४६१ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)