पूर्वाधार विकास मन्त्रालयमा अटोमोबाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल
baahrakhari.com · Tue Jun 16 13:02:28 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ । नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटेर विभिन्न सुझाव दिएको हो ।
भेटघाट तथा छलफलको क्रममा नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न सुझाव प्रस्तुत गरेका थिए । उक्त छलफल सरकारले हालै व्यावसायिक महत्त्वका सवारीसाधनको दर्ता रोक्का, एलसी र बाटोमा दर्ता फुकुवा, हेवी इक्यूपमेण्ट्स् लगायत मेसिनरीमा समेत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थालगायत समस्यामा केन्द्रित थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)