हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु
gorkhapatraonline.com · Sat May 23 17:35:29 GMT 2026

इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा सहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ ।
अस्पताल श्रोतले भनेको छ, “अल–तुआम क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी इजरायली हवाई आक्रमण भएको, यसबाट पाँच प्रहरीले शहादत प्राप्त गरेका र कयौँ प्रहरी घाइते भएको अवस्थामा अस्पतालमा ल्याइएको थियो।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)