मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

khabarhub.com · Tue Jun 16 13:02:27 GMT 2026

एजेन्सी – मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)