ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्
khabarhub.com · Tue Jun 16 13:03:19 GMT 2026

काठमाडौं – नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव संकलन गरिरहेको छ। सुझाव सङ्कलनका लागि कार्यदल संयोजक रामबहादुर थापा बादलसहित सचिवालयका नेताहरू मंगलबार लर्को लागेर विराटनगर झरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ