मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘काबुल विष्फोटमा भएको मृत्युको मूल्य चुकाउनु पर्नेछ’ : बाइडेन

kalakarmi.com · Fri Aug 27 00:18:15 GMT 2021

काबुल– काबुलमा भएको आक्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा शब्दमा भत्सर्ना गरेका छन् ।

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसबाट आतंककारीहरुलाई चेतावनी दिँदै उनीहरुले विष्फोटाबाट भएका निधनहरुको मूल्य चुकाउनु पर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)