भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित
khabarhub.com · Tue Sep 08 12:19:31 GMT 2026

रसुवा – रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान चिन्तित भएका छन् ।
तरकारीको व्यावसायिक खती गर्दै आएका आमाछोदिङमो गाउँपालिका–व ३ गत्लाङका करिब ५०० घरधुरीका किसानलाई सडक सञ्जालको अभावमा तयार हुनलागेको बन्दागोभी बेच्न नपाइएलाकी भन्ने चिन्ताले सताएको अग्रज कृषक मार लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)