मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

nepalnews.com · Tue Sep 08 12:22:45 GMT 2026

रसुवा । रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान चिन्तित भएका छन्। तरकारीको व्यावसायिक खती गर्दै आएका आमाछोदिङमो गाउँपालिका–व ३ गत्लाङका करिब ५०० घरधुरीका किसानलाई सडक सञ्जालको अभावमा तयार हुन लागेको बन्दागोभी बेच्न नपाइएलाकी भन्ने चिन्ताले सताएको अग्रज कृषक मार लामाले जानकारी दिए।

उनका अनुसार नमूना वस्तीका रूपमा परिचित गत्लाङमा गत वर्ष एक हजार ६५० ट्रक बन्दागोभी बिक्री भएकामा यस वर्ष बढी दुई हजार १०० टन उत्पादन अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)