शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ खेलकुद समयमै गर्ने प्रतिबद्धता
nepalpress.com · Tue Jun 16 13:09:23 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ