अरनिको आवासीय सेकेन्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’
kendrabindu.com · Tue Jun 16 13:17:41 GMT 2026

काठमाडौं । विराटनगरस्थित अरनिको आवासीय सेकेन्डरी स्कुल यस वर्षको ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा अरनिकोलाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)