प्रतिनिधिसभाबाट पारित निजामती विधेयकप्रति कर्मचारी संगठन असन्तुष्ट, राष्ट्रियसभाबाट समेट्न सुझाव
nepalpress.com · Sun Jun 29 16:46:20 GMT 2025

काठमाडौं । प्रतिनिधि सभाबाट आइतबार पारित संघीय निजामती सेवा विधेयकप्रति कर्मचारी संगठनले आपत्ति जनाएका छन् । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) निकट कर्मचारी संगठन र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट कर्मचारी संगठनले आपत्ति जनाएका हुन् ।
एमाले निकट कर्मचारी संगठनले प्रतिनिधिसभाबाट विधेयक पारित भएकै दिन प्रेस विज्ञप्ति जारी गर्दै विधेयक पारित हुनुलाई सकारात्मक रुपमा लिएको भए पनि तिनै तहका कर्मचारीको पेसागत हकहित, सेवाको सुरक्षा, वृत्तिविकास, ट्रेड युनियन अधिकार लगायतका संगठनले विगतदेखि उठान गरका माग पूरा नभएकोमा आपत्ति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)