सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा शिविर, सात सयभन्दा बढी लाभान्वित
newsofnepal.com · Tue Jun 16 13:20:18 GMT 2026

दार्चुला।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जिल्ला अस्पताल खलङ्गा र दुहुँ गाउँपालिकामा शिविर सञ्चालन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)