टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत २५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
techpana.com · Sun Jun 29 16:46:17 GMT 2025

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम) खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि बस्नेतलाई पुर्पक्षका लागि थुनामा नराखी धरौटीमा छोड्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)