बाख्रा वितरण विवादमा, आयातकर्तासँगको सम्झौता रद्द
deshsanchar.com · Mon Jun 14 16:07:02 GMT 2021
मोरङ – अस्ट्रेलियाबाट भित्र्याएको बोयर जातको बाख्रा वितरण गरिएको विषय विवादित बनेपछि बेलबारी नगरपालिकाले कारबाही प्रक्रिया अगाडि सारेको छ।
सोमबार नगरपालिकामा सम्पन्न ६९ औं नगर कार्यपालिकाको बैठकले विवादित बनेको बोयर जातको बाख्रा वितरणपछि आयातकर्ता ग्रो अर्गानिक कृषि प्रालि संखुवासभासँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)