एनआईसी एशिया बैंकका ग्राहकहरुलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट
arthadabali.com · Tue Jun 16 13:22:46 GMT 2026

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट पाईने भएको छ ।
यस समझदारी पश्चात बैंकका ग्राहकहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)